काठमाडौँ : सरकारको निमित्त मुख्यसचिवको जिम्मेवारी लीलादेवी गड्तौला (निरौला)ले सम्हालेकी छिन्। आइतबार दिउँसो विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर मुख्यसचिव बैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका थिए।
अर्याल निलम्बनमा परेसँगै प्रधानमन्त्री कार्यालयकै सचिवहरूमध्येबाट वरिष्ठताका आधारमा गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी सम्हालेकी हुन्।
Facebook Comments Box