Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- गायक प्रकाश सपुतले आफ्नो नयाँ ‘गीत ‘पिर’का सन्दर्भमा भएका टीकाटिप्पणीबारे आफ्नो धारणा राखेका छन्। उनले आफ्नो मनसाय कसैको आस्था र भावनामाथि चोट पुर्याउने नभएको स्पष्ट पारेका छन्। उनले ‘पिर’बाट आफूले युद्धकै जग तथा बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको बताउँदै समानताको लागि एकसाथ लडेका कमरेडहरु बिचमा बढ्दै गएको असमान दूरी देखाउन खोजिएको पनि उल्लेख गरेका छन्। प्रकाश सपुतको वक्तव्यको पूर्णपाठ : नमस्कार ! ‘पिर’ प्रतिको शुभेच्छाका लागि तपाईंहरु सबैलाई धेरै-धेरै धन्यवाद ! सबैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ। सधैँ कसैको मन नबिझाई सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ। त्यसैले मेरो…

Read More

काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले वैदेशिक रोजगारीमा जानुपर्ने समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएकी छिन् । मानव बेचबिखन नियन्त्रणका लागि बेचबिखन प्रभावितको पाँचौँ राष्ट्रिय भेलापछि जारी गरिएकोे ‘काठमाडौँ घोषणापत्र’ ग्रहण गर्दै राष्ट्रपति भण्डारीले वैदेशिक रोजगारीमा जानुपर्ने समस्या आउन नदिनका लागि राज्यले स्वदेशमै रोजगारीको सृजना गर्नुपर्नेमा जोड दिइन्। ‘शक्ति समूह र एट्विन’ नामक संस्थाले आज प्रस्तुत गरेको घोषणापत्र ग्रहण गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘महिला वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताबारे गहिरो गरी अध्ययन गरेर कारण पत्ता लगाई राज्यले वैदेशिक रोजगारीमा जानुपर्ने समस्या सदाका लागि समाधान गर्नुपर्छ ।’ उनले आर्थिक, सामाजिक, बेरोजगारी, शैक्षिक वा चेतनाको कमीले पनि महिला वैदैशिक रोजगारीमा जान बाध्य हुनसक्ने भन्दै त्यसबारेमा…

Read More

काठमाडौं – सुन व्यवसायीको आँखामा खुर्सानीको धुलो छर्केर लुटेराको एक समूहले रु १२ लाख र ४२ तोला सुन लुटेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार यही फागुन २५ गते राति २०ः२३ बजेको समयमा काठमाडौं महानगरपालिका–७ चुच्चेपाटीमा व्यवसायीको आँखामा खुर्सानी हालेर कुटपिट गरी लुटपाट गरिएको हो। चाबहिलस्थित ओमशाही टञ्च सेन्टर सुन पसल बन्द गरी कोठा फर्कने क्रममा भारत महाराष्ट्र घर भई चुच्चेपाटी बस्ने ३४ वर्षीय अमोल भोस्लेमाथि यसरी लुटपाट भएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। प्रहरीको अनुसन्धानमा उनीहरूले तीन दिनदेखि उक्त घटनास्थल नजिकै रहेको एक क्याफेमा बसेर सुन व्यवसायीको गतिविधि निगरानी गरी योजनासमेत बनाएर लुटेका छन् । यसरी लुटपाटमा…

Read More

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २१ वटा सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा विभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनीहरुलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले हस्तान्तरण गरेका हुन्। करिब एक महिनाको अवधिमा खोज तथा अनुसन्धानका क्रममा बरामद भएका २१ वटा मोटरसाइकल सोमबार सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गर्दै महाशाखा प्रमुख एसएसपी जोशीले विभिन्न कारण सवारी हराउने र चोरी हुने गरेको बताए। ‘सवारी साधनमा डिस्क लक, ह्विल लक, सेक्युरिटी साइरन प्रयोग गर्नुपर्छ’ उनले भने ‘प्रविधि जडान गरेको छ भने चोरलाई चोरी गर्न समय लाग्छ र पक्राउ पर्ने…

Read More

काठमाडौं-संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठविरुद्ध मङ्गलबारदेखि लागू हुनेगरी १० दिनभित्र उजुरी दिन आह्वान गरेको छ। सिंहदरबारस्थित आज बसेको समितिको बैठकले सो उजुरी दिन आह्वान गरेको हो। समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठकमा सुनुवाइको काम प्रारम्भ हुने जानकारी दिए। न्यायपरिषद्ले यही फागुन २६ गते विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।रासस

Read More

कञ्चनपुर- नेकपा माओवादी केन्द्र कञ्चनपुरको दोधारा-चाँदनी नगरमा उत्पन्न विवाद समाधानका लागि स्थानीय नेताहरुले माग गरेका छन्। सोमबार कैलालीको धनगढीमा नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि चौधरी, केन्द्रीय सदस्य बिना मगर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का स्वकीय सचिव रमेश मल्ल सहितका नेताहरुलाई निवेदन दिएको हुन्। दोधारा-चाँदनी नगरमा भीम कुमाल र भक्त सुनार नेतृत्वमा दुई कमिटि रहेका छन। भीम कुमाल नेतृत्वको दोधारा चाँदनी माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुले प्रदेश अध्यक्ष चौधरी, केन्द्रीय सदस्य मगर सहितका अध्यक्ष प्रचण्डका स्वकीय सचिव मल्ललाई निवेदन दिएको छ। नेकपा माओवादी केन्द्र दोधाराचाँदनीका अध्यक्ष भीम कुमालले नगरमा देखिएका पार्टी विवाद समाधानका लागि नेताहरुलाई पत्र बुझाएको बताए।

Read More

बाजुरा-बाजुरामा अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ। जिल्ला सदरमुकाम मार्तडीबाट गौमुल गाउँपालिका–६ घट्मुना तर्फ जादै गरेको ट्याक्टर चेकजाँच गर्दा ४० लिटर अवैध घरेलु मदिरा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। दिलीप रोकायाले चलाएको सुप्रप्र ०१-००५९९४ नम्बरको ट्याक्टर चेकजाँच गर्ने क्रममा लुकाई छिपाई गौमुल तर्फ लग्दै गरेको अवस्थामा ४० लिटर अवैध घरेलु मदिरा बरामद गरेको प्रहरी निरीक्षक धनदेब साउँदले बताएका छन्। बरामद गरिएको अवैध घरेलु मदिरा गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, ६ नम्बर वडाका वडाध्यक्ष प्रकाश बहादुर रोकाया लगायत स्थानीय जनप्रतिनिधी र सर्वसाधारणको रोहवरमा नष्ट गरिएको साउँदले बताए। त्यस्तै बुढीगंगा नगरपालिका–६ बार्जुगाडस्थित प्रहरी चेक पोष्टमा पनि मदिरा…

Read More

दार्चुला-स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसंगै दार्चुला जिल्ला सहित देशभरको राजनीतिक सरगर्मी बढेको छ। यसैविच निर्वाचन अवधिभर लाइसेन्स प्राप्त हतियारहरू पनि व्यक्तिबाट फिर्ता लिई प्रहरी कार्यालयमा राख्न जिल्ला प्रहरी कार्यालय दार्चुलाले मातहतका प्रहरी इकाइहरूलाई निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट इजाजत लिई व्यक्तिगत प्रयोजनका लागि राखिएका लाइसेन्स प्राप्त हतियार निर्वाचन अवधिभर नजिकको प्रहरी कार्यालयमा सुरक्षित राख्न निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न तथा जनताहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउनका लागि उक्त कुरा निर्देशन गरिएको उहाँले बताए।विहिबार जिल्लामा रहेको…

Read More

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा जारी मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गतका सेमीफाइनल समीकरण पूरा भएको छन्। दशरथचन्द नगरपालिका ५ ले आज वडा नं ७ र ११ को टीमलाई हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो। दशरथ नगरपालिका ४, ५, ६ र वडा १० सेमीफाइनलमा प्रवेश गरेका प्रशिक्षक दिपेन्द्र बोहराले बताए। आज भएको पहिलो खेलमा दशरथ चन्द नगपालिका ५ ले वडा नम्बर ७ लाई १२९ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको दनपा ५ ले १८.३ ओभरमा १९१ रन बनायो। १९२ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको दनपा ७ को टोली ७.५ ओभर खेल्दै ६२ रनमा अलआउट भयो। सो खेलमा दनपा ५…

Read More

काठमाडौं-पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई समाप्त पार्न देशी तथा विदेशी शक्तिहरुले षडयन्त्र गर्दै आएको बताएका छन्। सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एउटा ठूलो षडयन्त्र अन्तर्गत संसद विघटन भएको खुलासा गरे। अध्यक्षले प्रचण्डले भने, ‘विदेशी शक्ति जोडिए, न्यायालय पनि जोडियो। प्रतिक्रियावादी जोडिए। एउटा ठूलो सेटिंग थियो। यसको उद्देश्य माओवादी नेतृत्वलाई नेस्तानाभूत गर्ने एउटा डिजाईन गर्नका लागि गरिएको षडयन्त्र थियो।’ अध्यक्ष प्रचण्डले गरेको सम्बोधनको केही अंश– “यो षडयन्त्रविरुद्ध हामी सडकमा उत्रियौं र जनतालाई संघर्षमा उत्रिन अपील गर्यौं । तर यसपटक सबैभन्दा पहिला नेताहरु नै सडकमा उत्रियौं । जनतालाई अघि सार्ने हैन कि नेतृत्वले…

Read More