Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन्। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्। एमाले संसदीय दलका नेता ओली गएको असार ३० गते कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। अहिले बैठक चलिरहेको छ।

Read More

काठमाडौं : नारागणगढ-मुग्लिन सडकको सिमलताल पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता दुईवटा बस र तिनमा सवार यात्रुको खोजीमा भारतीय टोली जुटेको छ। भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। गत असार २८ गते शुक्रबार वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–२४९५ख ००१ नम्बरको बस सिमलताल पहिरोसँग त्रिशूलीमा बगेका थिए। दुई बसमा गरी ६५ यात्रुमध्ये तीनजना मात्र बाँच्न सफल भए भने ६२ जना बेपत्ता भएका थिए। आजसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ। अझै…

Read More

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओली नेपाली कांग्रेससमेतको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए । २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तिमा १३८ मत चाहिन्छ । ओलीसँग दुई तिहाई बहुमत देखिएको छ । कांग्रेस ८८, एमाले ७९, जसपा ७ र लोसपा ४ सरकारमा सहभागी छन् भने जनमत, नागरिक उन्मुक्ति लगायतका दलले पनि समर्थन गर्ने बताएका छन् । उनको विपक्षमा…

Read More

धनगढी: तत्कालीन गृहमन्त्री रवि लामिछानेका पालामा देशैभए एकलट प्रहरीका (सादा पोसाकमा खटिएका) घुमुवा हटाइए। पुराना तथा लामोसमय सोही जिम्मेवारीमा बिराजमानहरुलाई हटाएर त्यो बेला नयाँ नयाँ राख्ने भन्दै देशैभर गृहमन्त्रीले नै उर्दी जारी गरे। सोही उर्दीमा प्रहरी हेडक्वार्टरले पनि सबैतिर परिपत्र गर्दै केही समय घुमुवा राखेन। तर पछि लामिछाने गृहमन्त्री हुँदै जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय लगायत अन्य कार्यालय र युनिटहरुले पनि अपराध अनुसन्धान तथा मुद्धा शाखाका नाममा घुमुवा परिचालन गरे। त्यहीँ बेला सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुर लगायत केही वडा प्रहरी र इलाका प्रहरी कार्यालयले समेत घुमुवा पुनः…

Read More

धनगढी : अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शनिबार दिउँसोसम्म १२८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा १ सय २८ जनाको मृत्यु भएको हो । साथै काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली…

Read More

धनगढी: डडेल्धुरामा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ३२ गते जिल्ला सम्मेलन गर्ने भएको छ। आज (शनिबार) बसेको जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले यसै महिनाको ३२ गते सम्मेलन गर्ने निर्णय गरेको हो। क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश इन्चार्ज एवं बैठकका प्रमुख अतिथि भीमदत्त भट्टले सम्मेलनको मिति तय भएको जानकारी दिए। उनका अनुसार बैठकले संगठनलाई थप मजबुत बनाएर गतिविधि अगाडि बढाउने समेत निर्णय भएको बताए। बैठकमा प्रदेश कमिटीका अन्य पदाधिकारीसमेत सहभागी थिए। यस अगाडि क्रान्तिकारीले केन्द्र र प्रदेशको सम्मेलनबारे पनि निर्णय गरिसकेको छ। र, यो पनि: धनगढीमा माओवादीका क्रान्तिकारीहरु भसक्कै, के भए निर्णय ?

Read More

काठमाडौं : हालै मुलुकको नयाँ गृहमन्त्री बनेका सुदूरपश्चिमस्थित कञ्चनपुरका काँग्रेस नेता समेत रहेका रमेश लेखकले २ सल्लाहकार राखेको विषय सार्वजनिक भएको छ। लेखकको सचिवालयले पत्रकारद्वय लोकेन्द्र भट्ट र शेरबहादुर सिंहलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको विषय सार्वजनिक भएको हो। अहिले उनीहरू दुबैलाई बधाईको ओइरो लागेको छ। उसो त गृहमन्त्रीको सल्लाहकार बन्न हानाथाप चलेको बताइन्छ। हाल बधाई खाइरहेका एकजना पत्रकार कञ्चनपुर घर भएका सिंह राससको सरकारी कर्मचारी हुन् भने अर्का भट्ट अछामका स्थायी बासिन्दा भएकोमा काठमाडौंकै एक मिडियामा कार्यरत छन्। सिंह रासस कञ्चनपुरको प्रमुख पनि हुन्। त्यस्तै आउँदा आउँदै गृहमन्त्री लेखकले आफू अनुकुल केही एसपी, डीएसपी र इन्सपेक्टरको काज गरेको आरोप लागेको…

Read More

धनगढी: कैलालीको कर्णाली पुलबाट हाम फालेर एक जना बेपत्ता भएका छन्। शनिबार साँझ साढे ५ बजेतिर लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित परिचय र ठेगाना नखुलेका अन्दाजी ६५ वर्षीय पुरूषले कर्णाली पुलबाट हाम फालेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार ती व्यक्तिले कर्णाली पुलबाट एक्कासी हाम फालेको देखेपछि स्थानीयले खबर गरेका थिए। नदीमा बेपत्ता भएका उनकाे इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगी नेतृत्वको टाेलीले खाेजी गरिरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री लक्ष्मण किशोर चौधरीलाई भेटेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । मिर्गौलामा समस्या बल्झिएपछि सांसद चौधरी लामो समयदेखि भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत छन् ।आज प्रदेश प्रमुख मियाँले उनको स्वास्थ्य अवस्थाबारे बुझ्दै स्वास्थ्य लाभको कामना गरेका हुन् । नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री समेत भइसकेका छन् । अहिले पार्टी केन्द्रीय उपाध्यक्ष समेत रहेका उनी नाउपा संसदीय दलका प्रमुख समेतक हुन् । प्रदेश प्रमुखसँगको भेटका उनले उपचारमा आर्थिक समस्या उत्पन्न हुन थालेको बताएका थिए । प्रदेश प्रमुख मियाँले…

Read More

काठमाडौं : बिरामी भएर वीर अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई शनिबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भेट गरेका छन् । बिहीबारदेखि वीर अस्पताल उपचाररत ८५ वर्षीय चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका छोरा अरुण चन्दले जानकारी दिए । उनका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र मङ्गलबारसम्म ‘डिस्चार्ज’ हुने अपेक्षा गरिएको छ । शनिबार उद्योगमन्त्री भण्डारीले भेटेर चन्दको स्वास्थ्य लाभको कामना गरे । पूर्वप्रधानमन्त्री चन्द र भण्डारी एकै जिल्ला बैतडीका बासिन्दा हुन् । उद्योगमन्त्री भण्डारीले चन्दको स्वास्थ्यलाभको कामना गर्दै घर फर्किएपछि मन्त्रालयका विषयमा सुझाव लिन निवासमै आउने समेत बताएका छन् । उद्योगमन्त्री भण्डारीसँगै नेकपा एमालेका सुदूपश्चिम प्रदेश…

Read More