Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने सम्भावना देखिएको छ। समाजवादीका संसदीय दलका नेता सोडारीले एमाले, माओवादी केन्द्र र नाउपासहितको समर्थनमा चाडै मुख्यमन्त्रीमा दाबी गर्ने बताइएको छ। कांग्रेस संसदीय दलका नेतासमेत रहेका तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले अल्पमतमा परेर पदबाट राजीनामा दिएपछि दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानकाे धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। त्यसपछि नाउपाका २ प्रदेश सभा सदस्यको मुख्यमन्त्रीमा दाबी परेकोमा आज दुबैको दाबी रद्द भएर २ दिन समय थप गरिएको छ। सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता…

Read More

धनगढी: सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन्। सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। तर दुई दिनपछि प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी नपुगेको भन्दै पुन: २ दिन समय दिएर फेरि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका हुन्। मियाँले संविधानकाे धारा १६८ काे (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ वैशाखको साँझ ५ बजेसम्म समय दिएकाे प्रदेश प्रमुखकाे कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले जानकारी दिए।…

Read More

धनगढी : सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी नेकपा माओवादी केन्द्र, एमालेसहितको गठबन्धनमै फर्किएको छ। हालको सत्ता गठबन्धनका चार दलहरुबीच समाजवादीका सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीलाई नै मुख्यमन्त्री बनाउने सहमति भएपछि फिर्ता भएको हो। यस अगाडि समाजवादीले काङ्ग्रेससहितको समीकरणमा नाउपाका लक्ष्मण किशोर चौधरी (रेशम पक्ष) लाई समर्थन दिएकोमा समर्थन फिर्ता लिएको छ। समाजवादीका नेता दीर्घ सोडारी आफैं प्रदेश प्रुमुखको कार्यालयमा पुगेर समर्थन फिर्ता लिएका हुन्। बैशाख २ गते नेपाली काँग्रेस, समाजवादी र राप्रपाको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। काँग्रेस १८, समाजवादी ४, राप्रपा १ र आफ्ना ७ जना गरी उनले २९ जनाको समर्थन रहेको…

Read More

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण १७७ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौँ विश्वको दोस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ । यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ ।काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास…

Read More

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १हजार ७ सय ले बढेर १ लाख ३९ हजार २०० कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५सय ५० रुपैयाँ निर्धारण भएको छ । यसअघि हिजो छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मुल्य पनि बढेको छ । चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले…

Read More

धनगढी: बैतडीमा एक बालिकाको हाडनाताकरणीपछि हत्या भएको खुलेको छ। जिल्लाको पुर्चौडी नगरपालिका-४ रातोमाटीमा बालिकाको करणीपछि हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दिपक गिरीले गत वर्षको चैत २६ गते दिउँसो घटना घटेको प्रहरी अनुसन्धानबाट खुलेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार दिउँसो २ बजेको समयमा ती बालिकामाथि आफ्नै काका नातापर्नेले करणी गरेका थिए। त्यसपछि २८ गते बिहान १० बजे मृतक बालिकाको लास भेटिएको थियो। प्रहरी अनुसन्धानमा देखिएअनुसार २६ गते आफ्नै घरबाट एक वर्ष अगाडि भागी विवाह गरेकी वर्ष १७ कि बालिका हराएकोमा खोज तलास थालिएको थियो। सोही क्रमामा २८ गते मृतकको लाश सोही स्थानस्थित जंगलमा फेला परेको थियो। त्यसपछि…

Read More

बझाङः बझाङमा एक जना घरको ग्यालरीमा मृत फेला परेका छन्। खप्तडछान्ना गाउँपालिका-६ पुजारीगाँउ बस्ने ५५ वर्षीय जगतबहादुर खड्का सोही ठाँउ स्थित आफ्नै भतिजा नाता पर्ने गोरखबहादुर खड्काको घरको ग्यालरीमा सोमवार दिउँसो मृत अबस्थामा फेला परेका हुन्। घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।  

Read More

धनगढी: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झनलाथ खनालबीच एकघण्टा वार्ता भएको छ। मंगलबार बिहान प्रचण्ड र खनालबीच एकघण्टा वार्ता भएको हो। एकीकृत समाजवादी सदूरपश्चिममा कांग्रेससहितको गठबन्धनमा सामेल भएपछि सत्तागठबन्धनभित्र हलचल पैदा भएको छ।  केन्द्रमा पाँचदलीय गठबन्धनमा रहेको एकीकृत समाजवादी सुदूरपश्चिममा कांग्रेससँगको सहकार्यमा उभिएपछि सत्तागठबन्धनमा संशय पैदा भएको छ। वाम सहकार्य र सुदूरपश्चिमको घटनाक्रमबारे दुई नेताबीच छलफल भएको बताइएको छ।  भेटमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुदूरपश्चिमको मुख्यमन्त्री पहिलो चरणमै आफूहरुलाई नदिए सत्ता गठबन्धनमा संकट आउने चेतावनी दिएका छन्। प्रचण्डलाई भेटेर खनालले उक्त चेतावनी दिएका हुन्। प्रधानमन्त्री प्रचण्डले भने आज साँझसम्म ‘मिलाउने’ आश्वासन दिएका छन्। प्रधानमन्त्री…

Read More

काठमाडौं: बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ। जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको हो। मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार रहेका छन्। सोमबार राति १० बजेर ४० मिनेटको समयमा परियार सवार ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुर सिमरा उपमहानगरपालिका–२ सञ्चार नजिक पछाडिबाट ठक्कर दिएको थियो। ठक्कर बाट घाईते भएका उनको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Read More

काठमाडौं: नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआइजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ। बढुवा सिफारिस हुनेमा केनाइन उपसमूहतर्फ डाक्टर देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल रहेका छन्। मन्त्रिपरिषद्ले अर्याल र गुरुङलाई बढुवा गर्ने गरी केही दिनअघि विशेष पद सिर्जना गरेको थियो।

Read More