Browsing: राजनीति

काठमाडौँ – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान…

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसदद्वय रवि लामिछाने र डा। स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई…

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन् । शुक्रबार…

काठमाडौँ – अर्थमन्त्री डा।प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म…

काठमाडौँ – यही वैशाख १० गते भएको उपनिर्वाचनबाट निर्वाचित तीन जना प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण आज हुँदै छ । राष्ट्रिय…

कैलाली: नेकपा (एमाले) ले संघीय संसद अन्तर्गतका विभिन्न संसदीय समितिमा रहने सदस्यहरुको नाम टुंग्याएको छ। सार्वजनिक लेखा समिति सदस्यमा सुदूरपश्चिमका…

काठमाडौं – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेशप्रमुख पृथ्वीमान…

चितवन – चितवन-२ को उपनिर्वाचनबाट पराजित एमाले उम्मेद‍्वार राम न्यौपानेले मतदातालाई धन्यवाद दिएका छन् । एमाले जिल्ला अध्यक्षसमेत रहेका न्यौपानेले…

रूपन्देही– लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष…