Browsing: राजनीति

कैलाली- धनगढीमा शनिबार युवाहरुले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेका छन्। धनगढीमा ६ दलसहितको संयुक्त मोर्चा आवद्ध युवाहरुले विरोध प्रदर्शन गरेका हुन्।…

सुदूरपश्चिम-सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राष्ट्रिय सहरी नीति २०६४ मा समयानुकूल सुधार गर्न जरुरी भइसकेको बताएकी छन्। धनगढीमा आज आयोजित राष्ट्रिय…

दार्चुला-नेपाली कांग्रेसका क्रियाशिल सदस्य तथा पुर्व महाधिवेशन प्रतिनिधि उमेश खत्रीलाई कांग्रेस दार्चुलाले अनुशासनको कारबाही गरेको छ। नेपाली कांग्रेस जिल्ला अनुशासन…

काठमाडौं – नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष…

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संकटमोचनको भूमिकामा आफ्नो पार्टी रहेको बताएका छन् । उनले जनयुद्धलाई शान्ति…

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद् बैठक आज (शनिबार) काठमाडौंमा बस्ने भएको छ। दिउँसो थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा बस्ने…

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको बताएका छन् ।…

कञ्चनपुर-महाकाली नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले संयुक्त चुनाव लड्ने भएका छन। दार्चुलाको महाकाली नगरपालिकामा माओवादी केन्द्र…

कैलाली- नेपाली कांग्रेसले स्थानीय निर्वाचन लक्षित एक महिने अभियान आइतबारदेखि सुरु गर्ने भएको छ। ७७ वटै जिल्ला, ७ सय ५३…

कैलाली-नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीर बहादुर बलायरले प्रदेशमा काँग्रेसको मुख्यमन्त्री बनाउन आफू सभापतिको पदमा आएको बताएका छन्। नेपाली काँग्रेस…