Browsing: समाचार

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेसी तोकेको हो । …

काठमाण्डौ – काठमाण्डौका केही ठूला क्याम्पसमा अहिले पनि स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चुनावको विवाद छ । स्ववियु चुनाव केन्द्रीय अनुगमन…

काठमाडौं । ललितपुरको पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट विजयी भएका छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले…

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले  देशका…

काठमाडौं – सेना र प्रहरीमाजागिर लगाइदिने भन्दै ४८ लाख ठगी भएको खुलासाभएको छ । सुर्खेत भेरीगङ्गानगरपालिका ३ कीलक्ष्मी सुनारले, प्रहरीमाजागिर…

जुम्ला – जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान गरिएको छ। नेकपा (माओवादी केन्द्र) जुम्लाले अन्तरजातीय विवाह गर्नेलाई सम्मान गरेको…

धनगढी – कञ्चनपुरको दोधाराचाँदनीमा सशस्त्र प्रहरीले विपद् नियन्त्रणका लागि पूर्व तयारी अभियान थालेको छ।जिल्लाको दोधाराचाँदनी नगरपालिकास्थित सशस्त्र प्रहरी बल नेपाल…

पोखरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले एक मन्त्रीको स्वागत सत्कारमै हप्तामै लाखौँ रुपैयाँ खर्च भइरहेको बताएका…

जनकपुरधाम- उपराष्ट्रपति रामसहाय यादवले जानकी मन्दिरमा पूजाअर्चना गरेका छन्। यादवले शनिबार जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजा अर्चना र दर्शन…

मोरङ – गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय चौथो पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल प्रहरी, सुदूरपश्चिम र मधेस…