Browsing: समाचार

काठमाडौँ – अर्थमन्त्री डा।प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म…

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज ९शुक्रबार० तेस्रो पटक विश्वासको मत लिँदैछन् । २७ चैत्रमा नेकपा एमालेले समर्थन…

काठमाडौँ – यही वैशाख १० गते भएको उपनिर्वाचनबाट निर्वाचित तीन जना प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण आज हुँदै छ । राष्ट्रिय…

गुल्मी- रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी…

डोटी: डोटीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ। बिहीबार दिपायल सिलगढी नगरपालिका –३ एयरपोर्टमा रहेको जनहित कृषक समूहका सदस्यहरूलाई वित्तीय…

महेन्द्रनगर: महाकाली नदीमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुल तीन घण्टाका लागि बन्द गरिने भएको छ। मर्मतका लागि आज ११ देखि…

काठमाडौं: महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाहले विद्यालयमा राजनीति गर्नु अपराध भएको बताएका छन् । महानगरको शिक्षा शाखामा राजनीतिक दल…

काठमाडौँ: श्रीमतीको हत्यापछि फरार भएका आरोपीलाई केन्द्रीय अनुसन्धान ब्युरोले १८ वर्षपछि पक्राउ गरेको छ।  पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–स्थित बुद्धनगर…

बैतडी: जिल्ला प्रशासन कार्यालय बैतडीले सार्वजनिक बिदाको दिन पनि सेवा दिने भएको छ। प्रशासन कार्यालयले शनिबारबाहेकको सार्वजनिक बिदाका दिन नागरिकता,…

धनगढी- कैलालीमा लागुऔषधसहित एक युवती पक्राउ परेकी छन्। मजिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारबाट लागुऔषध खैरो हेरोइन १ सय ५० मिलिग्रामसहित सोही…