Browsing: समाचार

कैलाली – कैलालीको गोदावरी नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । गोदावरीका २ वडामा १०१८ मतगणना हुँदा कांग्रेसले अग्रता कायमै राखेको हो…

डडेल्धुरा- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा कांग्रेस पराजित भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा कांग्रेस…

काठमाडौं – वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगित भएका मतदान केन्द्रको संख्या ७९ पुगेको छ । निर्वाचन आयोगले…

कैलाली- कैलालीको कैलारी गाउँपालिकामा राप्रपाको सुरुवाती अग्रता कायमै रहेको छ ।गाउँपालिकाको वडा नम्बर १ को ८ सय मत गणना गर्दा…

चितवन – चितवनको भरतपुर महानगरपालिकामा १०० मत गणना भएको छ । जसमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ४१ मत पाएका…

डडेल्धुरा- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा एमालेले खाता खोलेको छ । जिल्लाको आलिताल गाउँपालिका– १…

काठमाडौं – काठमाडौँ महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन् । अहिलेसम्म १५ सय मतगणना सकिएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको…

कैलाली- धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन् । एक सय मतगणना हुँदा हमालले ५५ मत पाएका…

म्याग्दी – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । कागबेनीस्थित निर्वाचन अधिकृतको कार्यालयमा…

कञ्चनपुर – कञ्चनपुरमा माओबादीले वडाध्यक्षमा जित निकाल्दै खाता खोलेको छ । जिल्लाको बेलौरी नगरपालिका–१ को वडाध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विष्ट…