काठमाडौं : नेकपा एमालेको केन्द्रीय सदस्यमा ऐन महरको कारबाही फिर्ता भएको छ ।
पार्टीको सचिवालय बैठकले महरलाई केन्द्रीय सदस्यमा पुनः मनोनीत गर्ने निर्णय गरेको हो । केही समयअघि पार्टीले कारबाही गर्दै पदबाट राजीनामा दिएको विज्ञप्ती जारी गरेको थियो ।
उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको बैठकपछि उमहासचिव प्रदपी ज्ञवालीले जानकारी दिएका हुन् ।
र यो पनि !
यौन विचलनको गम्भीर आरोपपछि गुम्यो ऐन महरको केन्द्रीय सदस्य पद !
ऐन महर भर्सेज रश्मिलाः साइबर ब्यूरो पुग्यो उजुरी
एमाले सुधार्न ऐन महरले संघर्ष गर्ने
केन्द्रीय सदस्यबाट ऐन महरले दिए राजीनामा
Facebook Comments Box