धनगढी : बिचौलियाको सेटिङमा बजेट ल्याइएको भन्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ ।
अनेरास्ववीयु कैलालीले सरकारले रातो किताब नल्याउँदै बिचौलियामार्फत बाहिरिएको भन्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा उनीहरूले मुख्यमन्त्री विरुद्ध नाराबाजी गरेर मुख्यमन्त्रीको राजीनामा समेत माग गरेका थिए ।
Facebook Comments Box