धनगढी: कैलालीमा १३ वर्षीया बालिका घरमै मृत अवस्थामा भेटिएकी छन्। जानकी गाउँपालिका–८ वनदेवीपुर बस्ने १३ वर्षीया प्रिया विश्वकर्मा मंगलबार आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ।
उनी घरमा आफू सुत्ने कोठाको पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेको कैलालीका डीएसपी कबिन्द्र सिंह बोहराले बताए।
उनकाअनुसार मृतकको शव परीक्षणका लागि टिकापुर अस्पतालमा राखिएको छ भने घटनाबारे अनुसन्धान जारी छ।
Facebook Comments Box