काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)को जिम्मेवारी प्रहरी नायब उपरीक्षक (डीएसपी) केशब भट्टराईलाई दिइएको छ।
ओलीका तत्कालीन पीएसओ नवीन कार्की प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएपछि भट्टराईलाई उक्त जिम्मेवारी दिइएको हो।
भट्टराई यसअघि जिल्ला प्रहरी कार्यालय रसुवाको प्रमुख थिए। रसुवाबाट उनलाई ओलीको पीएसओको रुपमा काज सरुवा गरिएको हो।
Facebook Comments Box