काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएको छ। (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए।
उनी रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्।
Facebook Comments Box