काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका छन ।
नागरिकता बिद्येयक, सत्यनिरुपण बिद्येयकलगायतका बिषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एमाले बिच सहमति कायम हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवा ओलीलाई भेटन बालकोट पुगेका हुन ।
‘प्रधानमन्त्री देउवा वालकोट आउनु भएको छ, कुराकानी के भयो थाहा भएन्,’ ओलीको प्रेस संयोजक रामशरण बजगाईले भने ।
Facebook Comments Box