काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश गरेकी छन्।
मंगलबार साँझ संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारी रेल्वे अध्यादेश, २०७८ जारी गरेको शितल निवासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
![](https://janatasamachar.de/uploads/editor/2022-03-22/133814828111.jpg)
Facebook Comments Box