धनगढी: गायक प्रमोद खरेल नसर्ने रोग तथा लागुऔषध नियन्त्रण अभियान तथा स्वास्थ्य प्रबर्द्धनको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन्। आज (सोमबार) प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रले उनलाई एम्बेस्डरमा नियुक्त गरेको हो।
केन्द्रका प्रमुख हेमराज खड्काले खरेललाई नियुक्त गरिएको जानकारी दिए।
Facebook Comments Box