काठमाडौंका सिडियो घनश्याम उपाध्याय सचिवमा बढुवा भएका छन् ।
बैकुण्ठ अर्याल मुख्य सचिव भएपछि रिक्त रहेको सचिवमा उनी बढुवा भएका हुन् ।
रिक्त एक सचिव पदका लागि उपाध्यायसँगै लक्ष्मीकुमारी बस्नेत र दिनेशकुमार घिमिरे सिफारिस भएका थिए ।
आज बसेको क्याविनेट बैठकले उपाध्यायलाई बढुवा गर्ने निर्णय लिएको हो ।
Facebook Comments Box