धनगढी: नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको धनगढी उपमहानगरपालिकाको संयोजकमा सन्तोष भट्ट चयन भएका छन्। आज (बुधबार) उपमहानगर कमिटीको बैठकले भट्टलाई संयोजक तोकेको हो।
यस्तै, बैठकले विप्लव राना र हेमन्त महरालाई सह-संयोजक तोकेको छ।
Facebook Comments Box