धनगढी : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउद धनगढी फर्किएका छन् ।
श्री एयरलाइन्सको उडानमा साँझ सवा ५ बजे मन्त्री साउद काठमाडौँबाट धनगढी फर्केका हुन् ।
यता, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू पूर्वबाट फिर्ता भएका छन् ।
बुद्ध एयरको उडानमा मन्त्री लिम्बू साँझ सवा ६ बजे विराटनगरबाट काठमाडौं आइपुगेका हुन् ।
Facebook Comments Box