धनगढी : कैलालीको घोडाघोडी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्य माथी हातपात भएको छ ।
नेकपा माओवाद केन्द्र घोडाघोडी नगर कमिटी अध्यक्ष खगेन्द्र हमालले हातपात गरेका हुन ।
कार्यालयमै रहेका बेला उनी माथी अध्यक्ष हमालले हातपात गरेको इलाका प्रहरी कार्यालय डिएसपी बिरेन्द्र वीर विश्वकर्माले जनाएका छन् ।
Facebook Comments Box