धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोडाघोडी बहुमुखी क्याम्पस सुखड, कैलालीमा शैक्षिक भवन शिलान्यास गरेका छन्।
सोमबार एक कार्यक्रमकाबीच प्रधानमन्त्री प्रचण्डले घोडाघोडी बहुमुखी क्याम्पसको भवन शिलान्यास गरेका हुन्।
सो सुविधा सम्पन्न शैक्षिक भवन नेपाल सरकार राष्ट्रिय योजना आयोगको आर्थिक वर्ष २०६०/०६१ को अनुदान कार्यक्रम अन्तर्गत प्राप्त अनुदानवाट निर्माण हुनेछ।
समाजवादी मोर्चाको धनगढी सभालाई सम्बोधन गर्न सुदुरपश्चिम पगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहँदा विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।
Facebook Comments Box