Author: महेन्द्रनगर पोष्ट

बैतडी: आजदेखि नेकपा एमाले बैतडीको अधिवेशन सुरु भएको छ ।  आगामी जिल्ला नेतृत्व चयनका लागि हुन गइरहेको अधिवेशनका लागि ६ सय ३१ प्रतिनिधि छनौट भएका छन् । १ सय २६ जना आयोजक, ४ सय ४७ पालिका प्रतिनिधि र ५८ जना जनवर्गीय संगठनबाट प्रतिनिधि चयन भएका नेकपा एमाले बैतडीले जनाएको छ । अधिवेशनकै लागि नेकपा  एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र एमालेका केन्द्रिय सदस्य एवं नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी बैतडी पुगिसका छन् ।   आगामी नेतृत्वका चयनका लागि हुन गइरहेको अधिवेशनमा ५जनाले आकांक्ष देखाएका छन् । नरेश विक, लोकेन्द्र भण्डारी, नरेन्द्र बिष्ट, गोविन्द गिरी र हजारी साउँदले आकांक्षा देखाएका…

Read More

काठमाडौँ । काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जिवन श्रेष्ठले बताए ।   फागुन २० मा जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट उनि घाइते भएका थिए । उपचारको क्रममा आइतबार उनको मृत्यु भएको हो । दुर्घटना गराउने बसका चालक नवराज गिरीलाई प्रहरीले ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

Read More

बैतडी : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समीकरणले पार्टी सिध्याउने अभियान टुटेको बताएका छन्। एमाले जिल्ला अधिवेशनका लागि बैतडी पुगेका वरिष्ठ उपाध्यक्ष पोखरेलले पाटनमा प्रेस चौतारी बैतडीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले देशभित्र र बाहिरका केही शक्तिले एमाले सिध्याउने प्रयोजनका लागि बनाएको कांग्रेस नेतृत्वको अपवित्र गठबन्धन टुटाएर नयाँ समीकरण बनाउन आफूहरू सफल भएकाले यसलाई सकारात्मक रूपमा लिएको पनि बताएका छन्। सम्मेलनमा बोल्दै उनले नयाँ सत्ता समीकरणलाई पनि मिशन–२०८४ पूरा गर्न सहयोगीको रूपमा प्रयोग गर्ने योजनासमेत सार्वजनिक गरेका थिए। वरिष्ठ उपाध्यक्ष पोखरेलले २०८४ सालको निर्वाचनमा पार्टीलाई एक्लै बहुमतमा पुर्‍याउने लक्ष्यसहित अघि बढाएको…

Read More

धनगढी : धनगढीमा हुने जय नेपाल कपमा डुब्का थकालीले स्किम घोषणा गरेको छ। भोलि (फागुन २८) देखि हुने जय नेपाल कप २०८० अन्तर क्याम्पस प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा डुब्काले स्किम राखेको हो। जसमा सहीदगेटस्थित डुब्का थकालीले म्याचमा ५० रन हान्ने र ५ विकेट लिनेलाई फ्याम्लीसहितको लन्च वा डिनर निशुल्क प्रदान गर्नेछ। यस्तै डुब्काले प्रतियोगितामा बाहिरका दर्शकलाई क्याच गरेकोमा नास्ता र अन्तिममा ह्याष्ट्रिकवाला र विजेता टीमलाई निशुल्क लन्च वा डिनर प्रदान गर्ने डुब्काका सञ्चालक आमिर खड्काले बताए। नेपाल विद्यार्थी सङ्घ कैलालीको आयोजना र शिवपुरी युवा क्लबको प्राविधिक व्यवस्थापनमा फागुन २८ गतेदेखि प्रतियोगिता हुँदैछ। प्रतियोगिता निर्देशक समुयल न्यौपानेले फाप्ला क्रिकेट मैदान निर्माणमा दबाब…

Read More

धनगढी : कैलालीको धनगढीमा जय नेपाल कप २०८० अन्तर क्याम्पस प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता भोलि फागुन २८ गतेदेखि हुने भएको छ । नेपाल विद्यार्थी सङ्घ कैलालीको आयोजना र शिवपुरी युवा क्लबको प्राविधिक व्यवस्थापनमा फागुन २८ गतेदेखि प्रतियोगिता हुने जानकारी दिइएको हो । प्रतियोगिता निर्देशक समुयल न्यौपानेले फाप्ला क्रिकेट मैदान निर्माणमा दबाब दिन र युवाहरूमा क्रिकेटप्रतिको आकर्षण बढाउन प्रतियोगिता गरिन लागेको बताए । उनका अनुसार स्नातक र स्नाकोत्तर तहका क्याम्पसहरूले प्रतियोगितामा भाग लग्न सक्ने छन् । २० ओभरमा खेलाइने खेल नकआउट प्रणालीमा सञ्चालन हुने उनको भनाई छ । प्रत्येक टिममा १६ खेलाडी र दुई अफिसियल हुनुपर्ने तथा प्रत्येक क्याम्पसले चार जना…

Read More

काठमाडौं : ललितपुर महानगरपालिका-१० का पूर्व-वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ। आइतबार नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले‍ जानकारी दिए। उनका अनुसार व्यञ्जनकारलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार अस्पताल लगिएको थियो। सोही क्रममा उनको मृत्यु भएको हो। व्यञ्जनकार लगातार दसपटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर-१० का अध्यक्षमा निर्वाचित भएका थिए। गएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार उठेका आफ्नै ४४ वर्षीय भतिज रविनमान व्यञ्जनकारसँग उनी पराजित भएका थिए। व्यञ्जनकारको वडाध्यक्ष यात्रा २०२९ सालबाट सुरू भएको थियो। त्यतिबेला उनले कांग्रेसबाट उठेका आफ्नै भाइ (माइला बाका छोरा) कर्मलाललाई हराएका थिए। त्यसपछि यो वडाको जिम्मेवारी उनले कसैको हातमा जान दिएका…

Read More

काठमाडौं : प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि परिवारवादको चर्को आरोप लागिरहँदा नेकपा माओवादी केन्द्रले उनका भाइ नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षमा उम्मेदवार बनाउने भएको छ । आज बसेको माओवादी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । यसअघि हालका उपाध्यक्ष उर्मिला अर्याल र झक्कु सुवेदीको नाम पनि चर्चामा थियो । तर,अध्यक्ष प्रचण्डको प्रस्तावमा सबै पदाधिकारी सहमत भएपछि मनोनित कोटाबाट सांसद बनेका दाहालको पक्षमा पासा पल्टिएको हो । नयाँ गठबन्धनमा राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउने सहमति छ । जसअनुसार एमाले,माओवादी, एकीकृत समाजवादी र जसपा एक ठाउँमा हुँदा दाहाल अध्यक्ष बन्ने निश्चित देखिन्छ ।

Read More

धनगढी : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिले अस्पतालसँग सम्बन्धित भवनहरु गेटा अस्पताललाई हस्तान्तरण गरेको छ। गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिका सदस्य सचिव वैकुण्ठ सुवेदीले आइतबार अस्पतालका निर्देशक डा.विप्लव सापकोटालाई भवन हस्तान्तरण गरेका हुन्। भवन हस्तान्तरण कार्यक्रमपछि डा सापकोटाले अस्पतालको सेवा विस्तारका लागि यो निकै ठूलो सफलता भएको बताए। उनका अनुसार अस्पतालसँग सम्बन्धित ६ वटा भवन हस्तान्तरण भएका हुन्। गेटामा गत कात्तिक १ गतेदेखि सेवा सञ्चालनमा आएको छ। अस्पताल सञ्चालनका लागि लामो समयदेखि भवन हस्तान्तरण नहुँदा गेटामा सेवा सुरु हुन समस्या भइरहेको थियो। भवन प्राप्त गरेसँगै अस्पतालका लागि आवश्यक संरचना निर्माण…

Read More

धनगढी : कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयमा जडान गरिएको एक्सरे मेसिन थन्किएको छ । ६ वर्ष अघि जडान गरिएको मेसिन थन्क्याएर हाल भारतबाट आएका यात्रुका झोला हातले छामछुम गरेर जाँच गरिँदै आएको छ । मेसिनबाट जाँच गर्दा छिटो र प्रभावकारी हुने भए पनि भन्सार कार्यालयले भने मेसिन थन्क्याएर राखेको छ । भन्सार कार्यालयले दक्ष जनशक्तिको अभावका कारण मेसिन थन्किएकोमा पछिल्लो समय बिग्रिएको जनाएको छ । कार्यालयका सूचना अधिकारी तेजबहादुर रावलले मेसिन सञ्चालनका लागि विभागमा पत्राचार गरिसकेको बताए । हाल मेसिन सञ्चालनमा नआउँदा यात्रुले चेकिङमा दुःख पाउने गरेका छन् । उता भारततर्फ भने मेसिनमार्फत समान जाँच गरिँदै आएको छ ।

Read More

धनगढी : अछामको वैद्यनाथ धाममा फागुन १० गतेबाट सुरु भएर फागुन २५ गतेसम्म सञ्चालन भएको वैद्यनाथ कोटिहोम महायज्ञको समिक्षा वैठक सम्पन्न भएको छ । १५ दिनसम्म सञ्चालन भएको कोटिहोममा २ करोड वढी खर्च भएको र २ करोड बढी बचत हुने कोटिहोम मुल आयोजक समितिका महासचिव देवराज उपाध्यायले जानकारी दिए । १५ लाख भन्दा वढी मुल्य वरावारको जग्गा दान भएको छ । आईतबारसम्म वैंकका ३ करोड १७ लाख ७३ हजार जम्मा भएको छ । जम्मा रकम मध्ये १ करोड ४७ लाख ४७ हजार खर्च भएको छ । अहिले वैंकमा १ करोड ७० लाख २६ हजार वचत रहेको छ । ४९ लाख…

Read More