Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेकपा एमालेले केन्द्रीय सदस्य थप गरेको छ। आज बसेको सचिवालय बैठकले १७ जनालाई मनोनयन गरेको महासचिव शंकर पोखरेलले बताए। मनोनीत केन्द्रीय सदस्यहरूको नाम यसप्रकार छ- सुवास कर्माचार्य, सिन्धुपाल्चोक कुन्दन कुशहवा, रौतहट जितेन्द्रदेव, सप्तरी रामपृत राम, सिराहा कृष्णभक्त पोखरेल, चितवन कमल तिमिल्सिना, अछाम गोविन्द पुन केदार सिग्देल मनोहर पौडेल हरदेव जोशी, दार्चुला हरि उप्रेती इन्द्र भण्डारी महेश बर्तौला, मकवानपुर सरिता भुसाल प्रभा बराल, कास्की मञ्जु शर्मा चालिसे, बाग्लुङ आशा जगेबु, पाँचथर

Read More

धनगढी: नेकपा एमालेमा प्रदेश इन्चार्जहरु फेरिएका छन्। बिहीबार बसेको सचिवालय बैठकले सचिवद्‍वय पद्‍मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरेको हो। पार्टी सचिव अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका छन्। बाँकी प्रदेशमा नयाँ इन्चार्ज आएका छन्। तत्कालीन सुदूरपश्चिम इन्चार्ज भट्टलाई केही समय अगाडि कर्णाली पठाइएको थियो। तर पुनः उनलाई सुदूरपश्चिममै पठाइएको हो। उनी कर्णाली पठाइएका बेला सुदूरपश्चिममा छविलाल विश्वकर्मा इन्चार्ज तोकिएका थिए। यस्तै कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज बनेका छन्। यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज…

Read More

धनगढी: सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसबाट प्रकाशबहादुर देउवा पक्कापक्की जस्तै भएको बताइएको छ। हालका संसदीय दल नेता कमलबहादुर शाह राजी भएको अवस्थामा देउवा मुख्यमन्त्री बन्ने बाटो खुलिसकेको बताइएको हो। स्रोतका अनुसार उनी हालकी परराष्ट्र मन्त्री तथा काकीसमेत पर्ने आरजु राणा देउवाको दबाबकै कारण मुख्यमन्त्री बन्न लागेका हुन्। पहिले पीए बसेर आरजुसामु यसम्यान भतिजको छवि बनाएका देउवालाई पद दिलाउन आरजुले नेपाली काँग्रेसका सभापति तथा आफ्ना पति शेरबहादुर देउवासहित शीर्ष नेताहरुलाई समेत थ्रेट गरेको पनि बताइन्छ। स्रोतका अनुसार उनले सुदूरपश्चिमका सिनियर नेताहरुलाई सहिद बनाउने गरि देउवालाई मुख्यमन्त्री बनाउने तयारी गरेकी हुन्। जसका लागि भोलि (शुक्रबार) दिउँसो बस्ने संसदीय दलको बैठकले दलको नेता टुंगो…

Read More

धनगढी : कैलालीको गेटास्थित मेडिकल कलेज नजिक एक अज्ञात महिलाको मृत्यु भएको छ। घटनास्थलबाट प्राप्त जानकारी अनुसार, अन्दाजी ३५/४० वर्षकी ती महिलाको टाउकोको पछाडि चोट लागेको अवस्थामा भेटिएकी थिइन्। उक्त महिलालाई अस्पतालको कर्मचारीले देखेपछि प्रहरी चौकी गेटामा खबर गरेका थिए। प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेर घाइते महिलालाई प्राथमिक उपचारको लागि पदमा अस्पताल अत्तरियामा पठाएको थियो। थप उपचारको लागि उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएको थियो, जहाँ राति ८:१५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको पुष्टि भएको छ। मृतक महिलाको लाश सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। हालसम्म उक्त महिलाको पहिचान खुल्न सकेको छैन। प्रहरीले सम्बन्धित व्यक्ति वा पीडितको आफन्तलाई पहिचानका…

Read More

धनगढी : धनगढीको नेपाल वेस्टर्न कलेज र युनिग्लोबल कलेज काठमाडौंबीच सहकार्यको सम्झौता भएको छ । पोखरा विश्वविद्यालयद्वारा सम्बन्ध प्राप्त यी दुई कलेजहरूबीच छात्रवृत्ति, अनुसन्धान, र विद्यार्थीलक्षित कार्यक्रमहरूमा सहकार्य गर्ने विषयमा सम्झौता भएको हो। सम्झौताअनुसार, दुवै कलेजका विद्यार्थीहरूले एक-अर्काको कलेजमा अध्ययन र संकाय परिवर्तन गर्न पाउनेछन्। साथै, पाठ्यक्रममा समानता राख्ने प्रयास गरिनेछ। युनिग्लोबल कलेजले हरेक वर्ष १२ ओटा अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गर्ने एकमात्र शैक्षिक संस्था रहेको प्रमुख डा. नरबहादुर बिष्टले बताए । यस कलेजले विदेशबाट प्राध्यापकहरू आमन्त्रित गरेर विद्यार्थीहरूलाई उद्यमशीलता र विदेश अध्ययन-अनुसन्धानमा सहभागी गराउँदै आएको उनले बताए। नेपाल वेस्टर्न कलेज धनगढीबाट मास्टर्स स्तरको अध्ययन गर्न जाने विद्यार्थीहरूलाई ४० प्रतिशत छात्रवृत्ति…

Read More

काठमाडौं : नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को तलब बढाउन सर्वोच्च अदालतले परमादेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शारङ्गा सुवेदीको इजलाशले बुधबार परमादेश जारी गरेको हो । सईबाट बरिष्ठ सईमा बढुवा हुँदा तलब घटेपछि उनीहरुले रिट हालेका थिए । वरिष्ठ सईहरु विनय बहादुर चन्द, रामसिंह बोहरा, विनोद बहादुर डिसी, रामबहादुर कार्की, कृष्ण कुमार यादब, चन्द्रकान्त जोगी, चन्द्र शेखर वली क्षेत्री, विश्वनाथ अधिकारी, राजु रिजाल, ईश्वर बहादुर थापा, अरुण कुमार सिंह, यज्ञराज शर्मा, राजु थापा, सूर्य भान चौधरीलगायतले रिट दायर गरेका थिए ।

Read More

धनगढी : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा बाघको आक्रमणबाट महिलाको मृत्यु भएपछि स्थानीय त्रसित भएका छन्।  बिहीबार बिहान घाँस काटिरहेकी दोधारा चाँदनी नगरपालिका–२ कमलाश टोलकी २३ वर्षीया हिरा शाहलाई बाघले आक्रमण गरेको थियो। आक्रमणपछि बाघले महिलालाई घिसारेर नजिकैको उखुबारीमा लगेको थियो। महिलाको शव अहिले पोष्टमार्टमका लागि लगिएको छ। बाघको आक्रमणपछि त्रसित स्थानीय लाठी समातेर बसेका छन्। बाघको खोजी भइरहेको छ। आक्रमणपछि बाघ उखुबारीमा लुकेको आशंका छ। त्यहाँ ठाउँ ठाउँमा धान खेती र उखुबारी छन्।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले ड्रोनको सहायताले बाघको खोजी गरिरहेको संरक्षण अधिकृत मनोज ऐरले बताए। बाघको खोजी गर्दै डार्ट गरेर नियन्त्रणमा लिइने उनले बताए।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको…

Read More

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा रहेको तौलाहा तालमा डुबेर एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोही गाउँका ६० वर्षीय ढाटु राना भनिने रामलाल रानाको मृत्यु भएको हो ।  तौलाहा तालमा केही वर्ष अगाडि पनि नुहाउने क्रममा एक किशोरको मृत्यु भएको थियो ।  धनगढी उपमहानगरपालिकाको कार्यालयले व्यवस्थापन गरेर पछिल्लो समय सो ताललाई पर्यटकीय क्षेत्रको रुपमा सञ्चालन गर्नका लागि निजी क्षेत्रलाई ठेक्कामा दिएको छ । स्थानीय व्यवसायीले नै ठेक्कामा लिएर त्यसमा माछा पालन र रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन् । यो ताल अहिले तौलाहा गार्डेनको रुपमा परिचित छ । साँझपख ताल क्षेत्रमा घुमफिर गर्नेको भीडभाड हुने गरेको छ ।…

Read More

धनगढी: कञ्चनपुरमा बाघकाे आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका–२ बस्ने २३ वर्षीया हिरा शाहकाे बाघकाे आक्रमणबाट मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेश जाेशीले बताए। उनकाअनुसार शाहलाई घर नजिकै उखुबारीमा काम गर्ने क्रममा बाघले आक्रमण गरेकाे थियाे। शाहकाे घटनास्थलमै मृत्युु भएकाे हाे। उनकाे शव परीक्षणका लागि दाेधाराचाँदनीस्थित अस्पतालमा राखिएको छ। शाह विवाहित महिला हुन्।

Read More

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का प्रमुख (एआईजी) श्याम ज्ञवालीमाथिको छानबिनमा कांग्रेसकै सांसदले असन्तुष्टि व्यक्त गरेका छन् । एआईजी ज्ञवालीमाथि छानबिनको विषयमा सांसद हृदयराम थानीले असन्तुष्टि व्यक्त गरेका हुन्। राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद थानीले सरकार फेरिने बित्तिकै एआईजी ज्ञवालीमाथि छानबिन थाल्दा भोलि आईजीपी बसन्त कुँवरमाथि छानबिन नहोला भन्न नसकिने बताए । उनले आईजीपी कुँवरलाई हिजो आफू मातहत रहेको र सँगै काम गरेको प्रहरी अधिकारीलाई आज किन छानबिन गर्नुपर्‍यो भन्दै प्रश्न गरे । सांसद थानीले बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकलाई प्रहरी सङ्गठन भद्रगोल रहेको र सोच विचार गरेर काम गर्न आग्रह गरे । एआईजी ज्ञवालीले प्रहरी…

Read More