Browsing: समाचार

काठमाडौँ- कामचोर प्रवृत्तिलाई गधासँग दाँजेर बोल्ने नेपाली समाजको बानीलाई परिवर्तन गर्नुपर्ने माग राख्दै नेपालमा पहिलोपटक गधा दिवस मनाउन थालिएको छ…

सुर्खेत- आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पु¥याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एकतिहाइ मत बदर भएका…

सल्यान- नेपाली कांग्रेस पार्टीको प्रचारप्रसारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ । सल्यानको कालीमाटी गाउँपालिका–२ दानिगौराका १८…

बैतडी- चुनाव प्रचारमा गएको भन्दै बैतडीमा एक म्यादी प्रहरीले श्रीमतीलाई निर्घात कुटपिट गरेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका– ८ की…

बझाङ- बझाङ जिल्लामा ९ दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिकम सेवा अवरुद्ध हुँदा निर्वाचनसँग सम्बन्धित सूचना आदानप्रदानमा समस्या…

डोटी- डोटीमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आदर्श गाउँपालिकाबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको से१ज ७८५ नम्बरको जीप…

दार्चुला- निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरुले जिल्लामा चुनावी प्रचार–प्रसार अभियानलाई तीव्रता दिएका छन् । ठूला आमसभा सकेर उम्मेदवार घरदैलो भेटघाटमा व्यस्त…

कैलाली- धनगढी उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार नृप वडले धनगढीबासीका घर–घरमा खानेपानी पुर्याउने बताएका छन् । धनगढी–१२ मा शनिबार आयोजित चुनावी…

बझाङ- बझाङमा एक महिला मृल फेला परेकी छिन् । जिल्लाको मष्टा गाउँपालिका–२ खिकालाकी ३४ वर्षीया कमला ओखेडा जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित…

दार्चुला – आसन्न वैशाख ३० गते शुक्रबारका दिन हुन गइरहेको स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै दार्चुला जिल्लाको भारत संग जोडिएका…