Browsing: समाज

काठमाडौँ- राष्ट्रिय बहिरा महासंघ नेपालले बहिरा व्यक्तिलाई गुणस्तरीय शिक्षाको लागि ‘एक जिल्ला, एक बहिरा विद्यालय’ को व्यवस्था गर्नुपर्ने माग गरेको छ…

विराटनगर- इस्लाम धर्मावलम्बीले मनाउने महान् पर्व इदुलफित्र मंगलबार मनाइँदैछ ।  इदगाहमा गएर सामूहिक नमाज(प्रार्थना) गरी मनाउने यो पर्वमा मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्दछन्…

कैलाली- दुई जना मृत फेला परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरस्थित तुल्सिपुर सामुदायिक वनमा विवाहित जोडी…

इलाम – इलाम नगरपालिका–८ सिङफ्रिङमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । शनिबार दिउँसो गाडिएको अवस्थामा महिलाको शव…

गुल्मी – शारीरिक अशक्त भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ५८ वर्षीय पुरुष पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका…

काठमाडौं – सिनामंगलबाट एक जना युवकलाई अपहरण गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । प्रहरी परिसर, काठमाडौँको टोलीले भक्तपुरका…

काठमाडौं – हेटौँडाको एक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । बर्डफ्लु पुष्टि भएपछि तीन हजार भन्दा बढी कुखुरा नष्ट गरिएको…

रसुवा– ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बिहीबार साँझ ५ बजे बालिकालाई यौन दुर्व्यवहार गरेको…