कैलाली-कैलालीको गौरीगंगा नगरपालिकामा लालपुर्जा वितरण गर्नको लागि जग्गा नापीको काम सुरु भएको छ।
नगरपालिकाले भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नाप जाँच गर्न सुरु गरेको हो। जग्गा नापीको नगरप्रमुख भीम बहादुर देउवाले उद्घाटन गरेका छन।
आईतबार नगरपालिकाको वडा नम्बर १ स्थित सम्झानापुर शिबिरबाट जग्गा नाप जाँच गर्ने कार्य सुरु भएको नगरपालिकाले जनाएको छ।
Facebook Comments Box