बाजुराः सञ्चारको भरपर्दो सुविधा नरहेको बाजुरामा चार वटा स्थानमा नेपाल टेलिकमको नमस्ते मोबाइलको टावर निर्माण हुने भएका छन्।
सञ्चारको भरपर्दो सुविधा नभएको बुढीनन्दा नगरपालिकाका बिभिन्न स्थानमा टेलिकम टावर निर्माण हुने भएका हुन्।
बुढिन्नदा नगरपालिकाको वडा नम्बर ८ को हर्शाली, वडा नम्बर ७ को कर्केली, वडा नम्बर ३ र वडा नम्बर १ को सल्लेरीमा रिपिटर टावर निर्माण हुने भएको नगरपालिकाका नगर प्रमुख जनककुमार बोहराले बजानकारी दिए।
Facebook Comments Box