Browsing: नेपाल प्रहरी

काठमाडौं: अष्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१औं महासभामा सहभागी भएका प्रहरी महानिरीक्षक .आइजिपी) बसन्तबहादुर कुँवर स्वदेश फर्किएका छन्। बिहीबार बिहान त्रिभुवन…

अछाम : अछाममा ‘क्यूआर कोड’मार्फत प्रहरीमा उजुरी दिन सकिने भएको छ । नागरिकमैत्री सेवा दिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय अछामले…

धनगढी: कैलालीको धनगढीमा प्रहरीका श्रीमतीका लागि सिलाइ कटाई तालिम सुरु भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा श्रीमती संघले तीन महिने…

काठमाडौं : नेपाल प्रहरी २ हजार ९ सय ७८ जना हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंसिर महिनादेखिको…

काठमाडौँ : अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल०ले आयोजना गरेको ‘इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेस्ट फर योङ पुलिस लिडर’प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट…

धनगढीः कैलालीस्थित ईलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत एक प्रहरी जवानको अवैध धन्दा फस्टाएको छ। ईलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी…

बर्दिया: बर्दियामा प्रहरी नायव निरीक्षक (सई) घूस रकमसहित पक्राउ परेका छन्। बढैयाताल गाउँपालिका ६, मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी…

काठमाडौँ: अहिले सामाजिक सञ्जालमा नेपाल प्रहरीका एक इन्स्पेक्टरले सर्वसाधारणलाई थप्पड हानेको एउटा भिडियो भाइरल भएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं…

काठमाडौँ: आज सातै प्रदेशका गृहमन्त्रीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्ने भएका छन्। दिउँसो ३ः३० बजे गृह मन्त्रालयमा हुने भेटमा…

धनगढी: कञ्चनपुरस्थित बेलौरी नगरपालिका क्षेत्रका नाका एरियामा सशस्त्र प्रहरी बल, नेपालका एक इन्सपेक्टरले घुस धन्दा चलाएको आरोप लागेको छ। बेलौरी…