Browsing: समाचार

काठमाडौँ: नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन्। काठमाडौं आउँदै गरेका अवस्थामा उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो। छोरा सन्दिपसँगै…

काठमाडौं: गत शुक्रबार गृहमन्त्रालयले १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बढुवा सिफारिस ग¥यो। गृहमन्त्रालयका सचिब विनोद…

धनगढी: दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिम पहिरोमा बेपत्ता भएका पाँच मध्ये अझै २ जना फेला परेका छैनन्। तीन जनाको…

धनगढीः धनगढीको छ लेन सडक खण्डमा लगाएका रेलिङ चोरी भएका छन्। हिजो धनगढी उप–महानगरपालिकाको छ लेन क्षेत्रको सडक खण्डमा लगाएका रेलिङहरू…

धनगढी: कञ्चनपुरको शुक्लाफाँटामा एक प्रधानाध्यापकले कुटेर बालिका घाइते भएकी छन्। शुक्लाफाँटा–३ को जनज्योती आधारभूत विद्यालयकी प्रधानाध्यापक सरिता चौधरीले कक्षा २…

धनगढीः बैतडीमा एक वडा कार्यालय तोडफोडको प्रयास गरिएको छ। जिल्लाको पाटन नगरपालिका–९ को कार्यालयमा तोडफोडको प्रयास भएको हो। मंगलबारको रात…

डडेल्धुरा: कञ्चनपुर प्रहरीले पशु करणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई समातेको छ। पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका-१० का मनोज खुना रहेका…

धनगढी: कञ्चनपुरमा १७ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा एक किशोर समातिएका छन्। जिल्लाको बेदकोट नगरपालिका–१० का १८ वर्षीय किशोरलाई मंगलबार राति…

राम धामी डडेल्धुरा – वन विनास र तस्करीका कारण पटक-पटक चर्चामा आउने गरेको डडेल्धुराको भित्रिमधेस क्षेत्रमा हरिया सालका रुखहरु सुकाईन…