Browsing: राजनीति

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरूले सहज रूपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार…

काठमाडौँ – आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीले ६ सिट पाएको छ ।…

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् । यसका लागि काँग्रेस सभापति समेत…

डडेल्धुरा – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जबाफ बुझाएका छन्। देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा…

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख र अधिकांश मन्त्री टिकटविहीन बनेका छन् । २०७४ को निर्वाचनमा डोटी प्रदेशसभा ख बाट…

डडेल्धुरा – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरीमाथि आज निर्णय हुने भएको छ । मुख्य निर्वाचन…

सुदूरपश्चिमका ५ जिल्लामा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले एकल उम्मेदवारी दिएको छ। प्रदेशमा ९ जिल्ला रहेकोमा एकीकृत समाजवादीले ५…

फरक फरक जन्ममिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ ।नागरिकता र…

काठमाडौं- सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा एकीकृत समाजवादीले सत्तागठबन्धनबाट प्रदेश सभामा दुई सीट मात्र पाएको छ ।…

काठमाडौँ – नेपाली काँग्रेसका नेता डा।मिनेन्द्र रिजालले आफूले नेपाली काँग्रेस संसदीय दलको समन्वय समिति ९अर्थ मन्त्रालय०को संयोजकबाट राजीनामा दिएका कारण…