Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकाका एम्बुलेन्सले यात्रु ओसारेको पाइएको छ। बिरामीलाई सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाबाट सञ्चालन भएका २ एम्बुलेन्सले विद्यार्थी बोकेको पाइएपछि जिल्ला ट्राफिक कार्यालय डडेल्धुराले नियन्त्रणमा लिएको हो। एक सुत्केरीलाई छाडेर विद्यार्थी बोक्न थालेपछि उनका आफन्तले प्रहरीलाई खबर गरेका थिए। उक्त खबर पाएपछि ट्राफिक प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। नियन्त्रणमा लिइएका एम्बुलेन्स चालकलाई सम्झाईबुझाइ गरेपछि छाडिएको छ। भोलिदेखि डडेल्धुरा सदरमुकाममा हुने राष्ट्रिपति रनिङ शिल्डमा सहभागी हुने विद्यार्थीलाई बोकेका एम्बुलेन्स भागेश्वर गाउँपालिकाको बगरकोटभन्दा माथिबाट नियन्त्रणमा लिइएका थिए। यस विषयमा अजयमेरु गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत जितेन्द्रप्रसाद ओझाको भनाई भने फरक छ। उनले गाउँपालिकामा कुनै सुत्केरी…

Read More

मकवानपुर : मकवानपुरमा छोरीलाई निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका बुवा धरौटी बुझाएर रिहा भएका छन्। जिल्ला अदालत मकवानपुरले महोत्तरी एकडाँडा गाउँपालिका–३ घर भई हेटौँडा उपमहानगरपालिका–५ सिँचाइ टोल बस्ने २७ वर्षीय रामजी मण्डललाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। गएको पुस २१ गते मण्डलले चार वर्षीया छोरीलाई पढाउने क्रममा कुटपिट गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए। मण्डलले छोरीलाई पेन्सिलले मुख र शरीरका विभिन्न भागमा घोचेर घाइते बनाएका थिए । घाइते छोरीलाई हेटौँडा अस्पतालमा उपचार गरी घर लगिएको छ। बालिकालाई कुटपिट गर्ने मण्डललाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।…

Read More

धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु प्रकरणमा पक्राउ परेका ६ जना छुटेका छन्। सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै फाइल फिर्ता गर्दैै नियन्त्रणमा रहेकाहरुलाई हाजिरी जमानीमा छाड्न निर्देशन दिएपछि उनीहरु छुटेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले देउवाको मृत्यु घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाहरु हाजिरी जमानीमा छुटेको बताए। उनका अनुसार सरकारी वकिलको कार्यालयले आइतबार फाइल फिर्ता पठाउँदै छाड्न निर्देशन दिएको थियो। सोहीअनुसार गोदावरी नगरपालिका–१ का २७ वर्षीय विनोद शाह, गोदावरी–६ बस्ने २४ वर्षका प्रकाश ओली, वडा नम्बर १ बस्ने २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ बिक, कृष्णपुर…

Read More

धनगढीः कैलालीमा दुई मोटरसाईकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–४ मा दुई मोटरसाईकल एकआपसमा ठोक्किएका हुन्। पश्चिमबाट पूर्वतर्फ जादै गरेकोे घोडाघोडी नगरपालिका १ बस्ने २९ वर्षीय प्रकाश बिनाडीले चलाएको से७प ४२१९ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आइरहेको घोडाघोडी नगरपालिका–१० का ३१ वर्षीय दिपेन्द्र कठायतले चलाएको प्रदेश ०३०२०–१२ प ५६३६ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइते हुनेमा दुबै मोटरसाइकल चालक र प्रकाशको पछाडी सवार ४० वर्षीया राधिका पाण्डे र दिपेन्द्रको पछाडी सवार २८ वर्षीय असोक सुनार रहेका छन्। घाइते चारै जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप…

Read More

काठमाडौंः प्रहरी प्रधान कार्यालय नक्साल प्रहरी उपरीक्षक (एसपी) मा बढुवाको निकाल्ने तयारीमा लागेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार हप्ता दिनभित्रै बढुवा निकाल्ने गरी तयारी भइरहेको हो। गएको मंसिर ५ गते पाँच एसपी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका थिए। त्यससँगै एसपीतर्फ रिक्त दरबन्दीको संख्या सात पुगेको थियो। एक साता अघिमात्रै अर्का एसपी रमेश बस्नेत समेत एसएसपीमा बढुवा भएसँगै रिक्त सख्या आठ पुगेको हो। जसका लागि १२ जना डीएसपीहरू प्रतिस्पर्धामा छन्। एसपी बन्न प्रतिस्पर्धामा रहेका १२ डीएसपीमा पहिलो नम्बरमा प्रदीप क्षेत्री छन्। दोस्रोमा अंगुर जीसी, तेस्रोमा ढकेन्द्र खतिवडा छन्। त्यसपछि क्रमशः यादव ढकाल, श्यामबाबु ओलीया, नारायण रञ्जितकार, निरञ्जनदत्त भट्ट, राजन लिम्बू,…

Read More

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले युएईको टी–२० फ्रेञ्चाइज लिग आइएल टी–२० खेल्ने भएका छन्। उनलाई जारी सिजनका लागि गल्फ जायन्टले सम्झौता गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। यसअघि उनले क्यानडाको ग्लोबल टी–२० पनि खेलेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल र क्यानडाबीचको सिरिजका लागि उनलाई आराम दिइएको थियो। युएईको ६ टिमबीच खेल भइरहेको छ। गल्फ जायन्ट ८ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा छ। उसले समूह चरणका दुई खेल खेल्न बाँकी छ। सम्झौतापछि ऐरीले गल्फ जायन्ट्समा आबद्ध हुँदा खुसी लागेको बताए। उनी गल्फ जायन्ट्सको हिस्सा हुन पाउँदा सम्मानित भएको बताउँछन्। ‘यो एक ठूलो अवसर…

Read More

धनगढीः टीकापुरको ललिता निवास भनेर चर्चित जग्गा घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने निर्णय गरेको छ। आज (बिहीबार) बसेको अख्तियारको बैठकले कैलालीको टीकापुरस्थित ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा लैजाने निर्णय गरेको हो। अख्तियारको निर्णयअनुसार उक्त जग्गा घोटाला प्रकरणको फाइल बिहीबार नै विशेष अदालतमा पठाइसकिएको छ। टीकापुरको जग्गा घोटाला प्रकरणमा २ सयभन्दा धेरैजनालाई प्रतिवादी बनाउने निर्णय भएको अख्तियारका एकजना अधिकारीले जानकारी दिए। अख्तियारले काठमाडौंको ललिता निवासभन्दा ठूलो मानिएको यो घोटाला प्रकरणमा मुद्दा चलाउने भएपछि काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणादेखि लिएर नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसमेत तानिने बुझिएको छ। लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएका…

Read More

धनगढी : पूर्वडीआईजी छविलाल जोशीको शंखमुलस्थित घरमा प्रहरीले छापा मारेको समाचार बाहिरीएपछि जोशीले स्पष्टीकरण दिएका छन्। जोशीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रहरीले आफ्नो घरमा छापा नमारेको प्रष्ट पारेका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीको आग्रहमा काठमाडौँ प्रहरीले उनको घरमा छापा मारेको समाचार बाहिरीएपछि जोशीले निजी निवासमा नभएर शंखमुलमा अवस्थित एक व्यावसायिक सम्पत्तिमा छापा मारेको जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘मेरो परिवार, साथीभाइ र शुभचिन्तकहरूलाई। अनलाइन समाचार पोर्टलहरूमा भर्खरै प्रकाशित समाचारहरूको लागि यो स्पष्टीकरण हो। लेखमा उल्लेख गरिएको घर मेरो निजी निवास होइन। यो शंखमुलमा अवस्थित एक व्यावसायिक सम्पत्ति हो।’ नेचर हब इन्टरनेशनल प्रालिको कार्यालयबाट प्रहरीले सूर्यदर्शन सहकारीको मुख्य सफ्टवेयरको सर्भर…

Read More

काठमाडौंः प्रहरी नियमावलीअनुसार प्रहरी अधिकारीहरूको सरुवा अवधि एक वर्ष तोकिएको भएपनि विभिन्न २१ जिल्लाका प्रहरी उपरीक्षक (एसपी)को सरुवा रोकीएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका कारण एसपीको सरुवा अलपत्र परेको हो। प्रहरी उपरीक्षकसम्मको सरुवाको अधिकार प्रहरी नियमावलीअनुसार प्रहरी महानिरीक्षक (आईजीपी)लाई दिइएको छ। तर, कुनैपनि आईजीपीले गृहमन्त्रीको अनुमतिबिना सरुवा गर्ने परम्परा नै नबसाल्दा प्रहरीको सरुवा–बढुवामा गृहमन्त्री हाबी हुँदै आएका छन्। झापा, पर्सा, कैलाली, सिन्धुली, सिन्धुपाल्चोक र सुर्खेत जिल्ला प्रहरी प्रमुख एसपीले कमान्ड सम्हालेको १३ महिना पूरा भएको हो। उनीहरूको २०७९ पुसमा सरुवा भएको थियो। मोरङ, महोत्तरी, सिरहा, रुपन्देही, चितवन, बर्दिया, कञ्चनपुर, काभ्रे, धादिङ, तनहुँ, स्याङ्जा, बागलुङ,…

Read More

धनगढी : एकजना मुस्लिम महिलाले नेपालमा पहिलो पटक संस्कृतमा विद्यावारिधि (पिएचडी) गरेकी छन्। नेपालगञ्ज घर भएकी तबस्सुम सिद्धिकीले नेपालमा संस्कृतमा पहिलो पटक पिएचडी गरेकी हुन्। सिद्धिकीले नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृतमा विद्यावारिधि (पिएचडी) गरेकी हुन्।

Read More