Author: महेन्द्रनगर पोष्ट

चितवन क्षेत्र नम्बर २ को मतगणना जारी छ। सोमबार दिउँसोबाट सुरु भएको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले अग्रता फराकिलो बनाउँदै लगेका छन्।  पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ३१ हजार ७ सय ४८ मत प्राप्त गरेका छन्। चितवनमा जम्मा ७८ हजार २ सय ७७ मत खसेको थियो। जसमध्ये अहिलेसम्म ४५ हजार ४ सयउ ६७ मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ।  उनी प्रतिस्पर्धीभन्दा २५ हजार ४ सय १२ मतले अघि छन्। लामिछानेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ६ हजार ३ सय ३६ मत प्राप्त गरेका छन्। त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार राम प्रसाद न्यौपानेले ५ हजार…

Read More

काठमाडौं: दुबईका लागि उडेको फ्लाई दुबईको विमानमा समस्या भएपछि कामाठाडौंतर्फ फर्किएको विमान फेरि दुबईतर्फ फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। फ्लाइट नम्बर एफजेट ५७६ सो विमानमा सुरुमा इन्जिनमा समस्या आएको बताएपछि काठमाडौंं डाइभर्ट गरिएको र अहिले दुबईतर्फ फर्किको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। विमानस्थल कार्यालयका प्रमुख प्रतापवावु तिवारीका अनुसार विमानमा देखिएको समस्या समाधान भएको भन्दै चालक दलले दुबईतर्फ नै लगेका छन्। काठमाडौंको आकासमा केहीबेर फन्को लगाएको विमान पछि समस्या सामान्य भएको बताएर गन्तव्य तर्फ नै लागेको तिवारीले बताए। दुबईका लागि उडेको उक्त विमानमा १७५ जना यात्रु रहेका थिए।

Read More

काठमाडौँ: उडिरहेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको छ। सोमबार राति आकाशमा उडिरहेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ। त्रिभुवन विमानस्थल नजिकको जहाजमा असामान्य झिल्का देखिएको र केही असामान्य आवाज समेत आएको विमानस्थल स्रोतले जनाएको छ। जहाजलाई विमानस्थलमा अवतरणको प्रयास भइरहेको छ। जहाज अहिले धादिङको धार्के माथिको आकाशमा होल्ड गरिएको छ टिआइएले जनाएको छ। जहाजमा १६७ यात्रु रहेका छन्।

Read More

धनगढीः धनगढीको एसपीए कलेजका शिक्षक चेतराज भट्टलाई पदमुक्त गरिएको छ। सोमवार एसपीमा प्ल्सटु अन्तरगत कार्यविधि कानुन पढाउने शिक्षक भट्टको अनलाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको घटना सार्वजनिक भएपछि जागिर खोसिएको हो। क्याम्पस प्रमुख योगराज गौतमले उनलाई पदमुक्त गरिएको विज्ञप्तीमार्फ जानकारी दिएका छन्। आरोपित भट्ट आजै पक्राउ समेत परेका थिए।भट्टले क्याम्पसमा अध्ययनरत आधा दर्जन छात्रालाई रातदिन टर्चर दिने गरेको र अनालाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ। छात्राहरुलाई भिडिओ र म्यासेजमार्फत अश्लिल कुराहरु गर्ने गरेको भट्टमाथि आरोप छ। सोही विषयलाई लिएर पीडित छात्राहरुका आफन्त, साथी र विद्यार्थीहरुले विरोध जनाएपछि भट्ट पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनलाई समातेर जिल्ला प्रहरी…

Read More

धनगढीः नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य लोकेन्द्र ऐर एमाले प्रवेश भएका छन्। लोकेन्द्रले आज माओवादी केन्द्र परित्याग गरेका हुन्। पार्टीका केन्द्रीय कमिटी उपाध्यक्ष बिष्णु प्रसाद पौडेल र महासचिव शंकर पोखरेलले ऐरलाई टीका र खादा लगाएर स्वागत गरे।शुक्लाफाटा नगरपालिका १ का स्थानीयबासी ऐरलाई गोदावरी रिसोर्टमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराइएको हो। उनी २०७४ सालको स्थानीय तह चुनावमा माओवादी केन्द्रका तर्फबाट शुक्लाफाँटाको मेयर पदका चुनाव लडेका थिए। ३० बैशाखमा सम्पन्न चुनावको बेला पनि अन्तिम अवस्थामा टिकट खोसिएपछि असन्तुष्ट रहदै आएका थिए। माओवादीमा इन्चार्ज खगराज भट्टले पेलेको भन्दै असन्तुष्ट बनेका ऐरलाई एमाले युवा नेता वचन बहादुर सिंहलगायतले एमाले प्रवेशको वातावरण…

Read More

धनगढीः १३ औँ सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलालीले प्रथम स्थान हासिल गरेको छ। सुदूरपश्चिम खेलकुद परिषद्ले प्रदेशका बिभिन्न जिल्लामा गरेको प्रतियोगितामा सबै भन्दा बढी पदक जित्दै पहिलो भएको हो। कैलालीले २७ स्वर्ण, १२ रजत, ७ कास्य गरी ४७ पदक हात पारेको हो। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कन्चनपुर दोस्रो भएको छ। कन्चनपुरले १० स्वर्ण, १४ रजत, १० कास्य गरी ३४ पदक हात पार्दै दोस्रो भएको हो। यस्तै डडेल्धुराले ४ स्वर्ण, ८ रजत, ९ कास्य गरी २१ पदक हात पारेको छ। बाजुराले ३ स्वर्ण, २ रजत, ६ कास्य गरी ११ पदक हात पार्दै चौथो स्थान हासिल गरेको छ भने…

Read More

धनगढीः धनगढीको एसपीए कलेजका एक शिक्षकको कर्तुत सार्वजनिक भएको छ। आज (सोमवार) एसपीए क्याम्पसमा प्ल्सटु अन्तरगत कार्यविधि कानुन पढाउने प्राध्यापक चेतराज भट्टको कर्तुत सार्वजनिक भएको हो। भट्टले क्याम्पसमा अध्ययनरत आधा दर्जन छात्रालाई रातदिन टर्चर दिने गरेको र अनालाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ। छात्राहरुलाई भिडिओ र म्यासेजमार्फत अश्लिल कुराहरु गर्ने गरेको भट्टमाथि आरोप छ। सोही विषयलाई लिएर पीडित छात्राहरुका आफन्त, साथी र विद्यार्थीहरुले विरोध जनाएपछि भट्ट पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनलाई समातेर जिल्ला प्रहरी थानामा लगेको जनाएको छ। पीडित किशोरीले आफूलाई भट्टले दुर्व्यवहार गर्ने गरेको कुरा फाइनान्स विषयको कोर्डिनेटर म्यामलाई जानकारी गराएपनि उनले घटना…

Read More

सुदूरपश्चिममा ‘लम्पी स्कीन’ को कहरसुदूरपश्चिम: सुदूरपश्चिम प्रदेशमा ‘लम्पी स्कीन’ रोगको सङ्क्रमणबाट पशुपालक किसान प्रभावित हुन थालेका छन । रोगका कारण पशु धमाधम मर्न थालेपछि किसान समस्यामा परेका हुन। पशुको शरीरभरि गिर्खा देखा पर्ने र त्यस पछि घाउ भई निको नहुने समस्या रहेको पशुपालक किसानको भनाइ रहेको छ। गाई गोरुले मुखबाट फिँज निकाल्ने, शरीर पूरै तातो हुने, नाकबाट सिँगान बग्नेलगायतका लक्षण देखा पर्ने गरेको छ । घाउमा किरा पर्ने र पशुको मृत्यु हुने गरेको छ । पशु चिकित्सकका अनुसार सो रोगबाट सङ्क्रमित भएका दुधालु पशुले दूध घटाउँदै लैजाने गर्दछन्। गत वर्ष लम्पी स्कीन रोग कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का व्यावसायिक रुपमा गाईपालनमा लागेका…

Read More

भरतपुर: चितवन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सोमबार बिहान ८ बजे बस्ने भनिएको सर्वदलीय बैठक बस्न सकेको छैन।आज बिहानका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले सर्वदलीय बैठक बोलाएका थिए। राजनीतिक दलका प्रतिनिधिहरू मतगणनास्थल नपुगेपछि बैठक बस्न नसकेको हो।नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरूले भने आइतबार राति प्रमुख जिल्ला अधिकारी उपस्थिति नभएका कारण बैठक बस्न नसकेको बताएका थिए।यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन्।

Read More

कैलाली: डोटीबाट जितेर मन्त्री भइसकेका बीरबहादुर बलायरले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कैलाली रोजेका थिए। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति समेत रहेका उनी जिल्लाको क्षेत्र नम्बर ४ मा विजयी बने।त्यसयता हराएका उनी यतिबेला गाउँतिर जाने योजना बनाएका छन्। निर्वाचन जितेपछि सांसद बलायर कैलालीको जुम्ला भनेर चिनिने साबिक गोदावरी, खैराला, चुरे २, ४ र मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ मा कार्यकर्ता भेटघाट कार्यक्रममा पहिलोपटक जाँदैछन्। उनले आफ्नो निर्वाचन क्षेत्रको विकट पालिकामा चिर्वाचनताका पनि नपुगेको स्थानमा यसपटक वैशाख ११ देखि १५ गतेसम्म पुग्ने कार्यतालिका बनाएका छन्। चुरे ४ मा २० वर्षदेखि बन्न नसकेको र मोहन्यालमा अधुरो अवस्थामा रहेको सडकले यस क्षेत्रका…

Read More